लेख विवरण

हिसान भक्तपुर फुटसलको उपधि आदर्श जनप्रेमीलाई

हिसान भक्तपुर फुटसलको उपधि आदर्श जनप्रेमीलाई

भक्तपुर । हिसान भक्तपुरको आयोजना र काठमाडौं वल्र्ड स्कूल गुण्डु भक्तपुरको संयोजन र सहकार्यमा काठमाडौं भएको एक दिवसीय हिसान भक्तपुर ं२ कलेज स्कंल फुटसल प्रतियोगिता ०७९ को उपाधि आदर्श जनप्रेमीले जितेको छ ।

प्रतियोगितामा काठमाडौं वल्र्ड स्कुल दोस्रो र विनायक शिक्षा निकेतन तेस्रो भएका छन् । प्रतियोगितामा कक्षा ११ र १२ अध्ययनरत हिसान भक्तपुर स्कूल कलेजका आठ विद्यालयका ११ टिमको सहभागी थिए ।

 


 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.