लेख विवरण

टेनिसको विधान सर्वसम्मत पारित

टेनिसको विधान सर्वसम्मत पारित

काठमाडौंँ । नेपाल टेनिस संघको शनिबार सम्पन्न विशेष साधारण सभाले संघको विधान पारित गरेको छ ।

विधान सर्वसम्मत पारित भएको टेनिस संघका कार्यालय सचिव प्रवीण देवकोटाले जनाएका छन् ।

साधारण सभाले पारित विधानलाई स्वीकृतिका लागि राष्ट्रिय खेलकुद परिषद्मा पठाउने निर्णय गरेको छ ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.