लेख विवरण

आइसिसी विश्वकप छनोट : नेपालले युएईसँग प्रतिस्पर्धा गर्दै

आइसिसी विश्वकप छनोट : नेपालले युएईसँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । आइसिसी विश्वकप छनोट अन्तर्गत प्लेअफ खेलमा आज नेपालले युएईसँग प्रतिस्पर्धा गर्दैछ । 

हरारेस्थित ताकाशिंगा स्पोर्ट्स क्लबमा हुने सो खेल अपरान्ह १२: ४५ मा सुरु हुनेछ ।

यस खेलको विजेता टोलीले सातौं स्थानको लागि आयरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ भने पराजित टोलीले नवौं स्थानको लागि अमेरिकासँग प्रतिस्पर्धा गर्नेछन् ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.