लेख विवरण

गुरु पूर्णिमाको अवसरमा जोशी र कपाली सम्मानित

गुरु पूर्णिमाको अवसरमा जोशी र कपाली सम्मानित

काठमाडौंँ । नेपाल गडस्पिन टेबलटेनिस एकेडेमीका खेलाडीले गुरु पूर्णिमाका अवसरमा सोमबार एक कार्यक्रम आयोजना गरी गुरुको सम्मान गरेका छन् ।

सो अवसरमा टेबलटेनिसका पूर्व मुख्य प्रशिक्षक रमेशराज जोशी र टेबलटेनिस प्रशिक्षक राजेन्द्र कपालीलाई सम्मान गरिएको थियो ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.