लेख विवरण

आयरल्यान्डविरुद्ध नेपालको सय रन पुरा

आयरल्यान्डविरुद्ध नेपालको सय रन पुरा

काठमाडौंँ । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको प्लेअफ खेलमा मंगलबार नेपालले आयरल्यान्डविरुद्ध सय रन पुरा गरेको छ । नेपालले २५ ओभरमा ३ विकेट गुमाएर सय रन बनाएको हो ।

जिम्बावेको ताकाशिंका क्रिकेट स्पोर्ट्स क्लबमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले आयरल्यान्डविरुद्ध पहिलो पटक एकदिवसीय क्रिकेट खेलिरहेको छ ।

आजको खेल जित्ने टोलीले प्रतियोगिताको सातौं स्थानमा रहदै विश्वकप छनोट यात्रा समाप्त गर्नेछ ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.