लेख विवरण

आयरल्यान्डविरुद्ध दिपेन्द्र शुन्य रनमा आउट

आयरल्यान्डविरुद्ध दिपेन्द्र शुन्य रनमा आउट

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको प्लेअफ खेलमा आयरल्यान्डविरुद्ध दिपेन्द्र सिंह ऐरि शुन्य रनमा आउट भएका छन ।

भिम सार्किको स्थानमा आएका ऐरि ५ बलको समान गर्दै आउट भएका हुन ।

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.