लेख विवरण

आयरल्यान्डविरुद्ध नेपालको सातौं विकेट गुमायो

आयरल्यान्डविरुद्ध नेपालको सातौं विकेट गुमायो

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको प्लेअफ खेलमा आयरल्यान्डविरुद्ध नेपालले सातौं विकेट गुमाएको छ । सातौं विकेटको रुपमा कुशल मल्ल ४४ रन बनाएर आउट भएका छन ।

आक्रमक ब्याटिङ गरेका मल्लले ३८ बलको समाना गर्ने क्रममा ५ चौंका र २ छक्का प्रहार गरेका थिए । मल्ललाई म्याकार्थीले टेक्टरको हातबाट क्याच आउट गराए ।

नेपालका लागि अहिले क्रिजमा सन्दीप लामिछाने र गुलशन झाले ब्याटिङ गरिरहेका छन् ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.