लेख विवरण

आयरल्यान्डविरुद्ध नेपालले पाचौं विकेट गुमायो

आयरल्यान्डविरुद्ध नेपालले पाचौं विकेट गुमायो

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको प्लेअफ खेलमा मंगलबार नेपालले आयरल्यान्डविरुद्ध पाचौं विकेट गुमाएको छ ।

नेपालले पाचौं विकेटको रुपमा भिम सार्किलाई गुमाएको छ । भिम २० रनमा ब्यारी म्याकार्थीको बलमा म्याकब्राइनको हातबाट क्याच आउट भए । भिम आउट हुदा नेपालले ३५.२ ओभरमा ५ विकेट गुमाएर १ सय ६२ रन बनाएको छ ।

भिमपछि अहिले क्रिजमा दिपेन्द्र सिंह ऐरि आएका छन् । अर्का खेलाडी कुशल मल्ल ३९ रन बनाएर खेलिरहेका छन् ।

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.