आयरल्यान्डविरुद्ध नेपालले आठौं विकेट गुमायो
काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको प्लेअफ खेलमा आयरल्यान्डविरुद्ध नेपालले आठौं विकेट गुमाएको छ । सन्दीप लामिछाने ३२ रन बनाएर आउट भएका छन् ।
३० बलको सामना गरेका लामिछानेले ३ चौंका र १ छक्का प्रहार गरे । उनले गुलशन झासँग ६७ बलमा ८० रनको साझेदारी गरे ।

टिप्पणी लेख्नुहोस्