लेख विवरण

आयरल्यान्डविरुद्ध नेपाललाई पहिलो सफलता

आयरल्यान्डविरुद्ध नेपाललाई पहिलो सफलता

काठमाडौंँ । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको प्लेअफ खेलमा आयरल्यान्डविरुद्ध नेपालले पहिलो सफलता पाएको छ । नेपालका लागि करण केसीले पहिलो विकेट लिएका छन् । करणले आयरल्यान्डका ओपनर एन्डी म्याकब्राइनलाई कुशल भुर्तेलको हातबाट क्याच आउट गराए ।

नेपालले दिएको २ सय ६९ रनको लक्ष्य पछ्याउने क्रममा आयरल्यान्डले ४.४ ओभरमा २१ रन बनाएको छ ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.