लेख विवरण

मैत्रीपूर्ण खेलमा रामेछाप र संकटाको बराबरी

मैत्रीपूर्ण खेलमा रामेछाप र संकटाको बराबरी

काठमाडौंँ । रामेछाप यु–१९ तथा संकटा युथ क्लब यु–१६ बीचको मैत्रीपूर्ण फुटबल गोलरहित बराबरीमा टुंगिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा टुंगिएको हो ।

प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले एक कार्यक्रमबीच उद्घाटन गरेका थिए ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.