अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नन्दालाई स्वर्ण
काठमाडौंँ । तेक्वान्दो खेलाडी नन्दा बस्यालले स्योङ्नाम विश्व हान्मादाङ अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण जितेकी छन् ।
राष्ट्रिय खेलकुद परिषद्की कार्यकारी सदस्य नन्दाले इरानी खेलाडीलाई पराजित गर्दै स्वर्ण जितेकी हुन् ।

टिप्पणी लेख्नुहोस्