नेपाल हक्की संघद्धारा प्रहरीलाई हक्की सामाग्री प्रदान
काठमाडौंँ । नेपाल हक्की संघले नेपाल प्रहरीको हक्की टिमलाई खेल सामाग्री प्रदान गरेको छ ।
हक्की संघका कार्यवाहक अध्यक्ष अनिलप्रसाद शर्माले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राईलाई सामाग्री हस्तान्तरण गरे । टिमलाई हक्की स्टिक, बल र गोलकिपर प्याड प्रदान गरिएको हो ।

टिप्पणी लेख्नुहोस्