काठमाडौंँ । अमेरिकाका टेलर फ्रिट्जले अष्ट्रेलियाका अलेक्जेन्डर भुकिचलाई ७–५, ६–७, र ६– ले हराउदै एटलान्टा ओपन टेनिसको उपाधि जितेका छन । यो उनको करियरको छैटौं उपाधि हो।
शीर्ष वरीयताका फ्रिट्जले यसअघि फेब्रुअरीमा डेलरे बिच हार्डकोर्टको उपाधि जितेका थिए।
टिप्पणी लेख्नुहोस्