लेख विवरण

बक्सिङ र टेबलटेनिस टोलीको अनुगमन

बक्सिङ र टेबलटेनिस टोलीको अनुगमन

काठमाडौंँ । मित्रराष्ट्र चीनको हाङझावमा हुने १९ औं एसियाली खेलकुदको तयारी क्रममा वैदेशिक प्रशिक्षणका लागि भारतमा रहेका बक्सिङ र टेबलटेनिस टोलीको अनुगमन गरिएको छ ।

बक्सिङ टोली पन्जाब स्टेट इन्स्टिच्युट अफ स्पोर्ट्सको बक्सिङ इन्डोर हल, चण्डीगढ तथा टेबल टेनिस टोली नोयडा सेक्टर १३१ स्थित प्रमेथस स्पोर्टस् एकेडेमीमा प्रशिक्षणरत छन् ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.