लेख विवरण

केएमसी अन्तरविद्यालय बास्केटबल प्रतियोगिता भदौ १५ देखि

केएमसी अन्तरविद्यालय बास्केटबल प्रतियोगिता भदौ १५ देखि

काठमाडौंँ । केएमसी स्कुलको आयोजनामा तेश्रो केएमसी अन्तरविद्यालय बास्केटबल प्रतियोगिता भदौ १५ गतेदेखि हुने भएको छ ।

प्रतियोगितामा ३ विधामा ३२ टिमको सहभागिता रहने केएमसीका इसीए इन्चार्ज सिद्धान्त राईले जनाएका छन् । सिनियर ब्वाइजमा १६ तथा जुनियर ब्वाइज र सिनियर गर्ल्समा समान ८–८ टिमको सहभागिता रहने छ ।

प्रतियोगिता लिग कम नकआउट आधारमा हुनेछ । खेलहरु शंखमूलस्थित आयोजक केएमसीको आफ्नै कोर्टमा खेलाइने छ ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.