लेख विवरण

कोरिया ओपनमा नेपाललाई कांस्य

कोरिया ओपनमा नेपाललाई कांस्य

काठमाडौंँ । नेपालले हेइनाम कोरिया ओपन अन्तर्राष्ट्रिय मोर्डन पेन्टाथलन प्रतियोगितामा कांस्य पदक जितेको छ ।

नेपालले यु–१९ उमेरसमूहको रिलेमा कांस्य जितेको नेपाल मोर्डन पेन्टाथलन संघका सदस्य ज्ञानेन्द्र श्रेष्ठले जनाएका छन् ।

दक्षिण कोरियाको हेइनाममा जारी रिलेमा राहुल दर्शन, सोयबमान श्रेष्ठ र शुलभ सुनुवार सम्मिलित नेपाली टोलीले कांस्य पदक जितेका हुन् ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.