लेख विवरण

मेस्सी युइएफएको 'प्लेयर अफ द सिजन' अवार्डका लागि मनोनयनमा

मेस्सी युइएफएको 'प्लेयर अफ द सिजन' अवार्डका लागि मनोनयनमा

नियोन। युइएफएले गत सिजन युरोपका उत्कृष्ट खेलाडीलाई प्रदान गर्ने अवार्डको दौडमा स्टार फुटबलर लियोनल मेस्सीसहित अन्य दुई खेलाडी रहेका छन् ।

मेसीले युइएफए अवार्डको १२ वर्षे इतिहासमा दुई पटक यो अवार्ड जितेका छन् । यी दुवै अवसरमा बार्सिलोना युरोपियन च्याम्पियन बनेको थियो ।

गत सिजन म्यानचेस्टर सिटीले युरोपियन च्याम्पियन्स लिगको उपाधि जितेको थियो । म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओला सिजनको उत्कृष्ट प्रशिक्षकको मनोनयनमा अग्रपङ्क्तिमा रहेका छन् ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.