लेख विवरण

पाकिस्तान पुग्यो नेपाली क्रिकेट टोली, भिभिआइपी सुरक्षा

काठमाडौंँ । पहिलोपटक एसिया कपमा सहभागिता जनाउन नेपाली क्रिकेट टोली पाकिस्तान पुगेको छ । नेपाली टोली आज पाकिस्तानको कराँची पुगेको हो ।

नेपाली टोलीलाई कराँची विमानस्थलमा पाकिस्तान क्रिकेट बोर्ड (पिसीबी) का अधिकारीहरुले स्वागत गरेका थिए । नेपालले केहीदिन कराँची मै एसिया कपको तयारी गर्नेछ । त्यसपछि टोली एसिया कपको उदघाटन खेलका लागि अगस्ट २७ मा मुल्तान प्रस्थान गर्नेछ । प्रतियोगिताको उदघाटन खेल अगस्ट ३० मा नेपालले आयोजक पाकिस्तानको समाना गर्नेछ ।

विमास्थलबाट होटल जाने क्रममा नेपाली टोलीलाई भिभिआइपी सुरक्षा प्रदान गरिएको थियो ।

पाकिस्तान पुग्यो नेपाली क्रिकेट टोली, भिभिआइपी सुरक्षा
पाकिस्तान पुग्यो नेपाली क्रिकेट टोली, भिभिआइपी सुरक्षा
पाकिस्तान पुग्यो नेपाली क्रिकेट टोली, भिभिआइपी सुरक्षा
पाकिस्तान पुग्यो नेपाली क्रिकेट टोली, भिभिआइपी सुरक्षा
पाकिस्तान पुग्यो नेपाली क्रिकेट टोली, भिभिआइपी सुरक्षा

टिप्पणी लेख्नुहोस्

Please Login to comment.