लेख विवरण

कराँची पुगेको नेपाली क्रिकेट टोलीले थाल्यो अभ्यास (फोटो फिचर)

काठमाडौंँ । एसिया कपको तयारीका लागि पाकिस्तानको कराँची पुगेको नेपाली क्रिकेट टोलीले आजबाट अभ्यास सुरु गरेको छ । पहिलोपटक एसिया कपमा सहभागिता जनाउन नेपाली क्रिकेट टोली हिजो कराँची पुगेको थियो ।

टोलीलाई कराँची विमानस्थलमा पाकिस्तान क्रिकेट बोर्ड (पिसीबी) का अधिकारीहरुले स्वागत गरेका थिए । नेपालले केहीदिन कराँची मै एसिया कपको तयारी गर्नेछ । त्यसपछि टोली एसिया कपको उदघाटन खेलका लागि अगस्ट २७ मा मुल्तान प्रस्थान गर्नेछ । प्रतियोगिताको उदघाटन खेल अगस्ट ३० मा नेपालले आयोजक पाकिस्तानको समाना गर्नेछ ।

नेपालको तयारी तस्वीरमा :

कराँची पुगेको नेपाली क्रिकेट टोलीले थाल्यो अभ्यास (फोटो फिचर)
कराँची पुगेको नेपाली क्रिकेट टोलीले थाल्यो अभ्यास (फोटो फिचर)
कराँची पुगेको नेपाली क्रिकेट टोलीले थाल्यो अभ्यास (फोटो फिचर)
कराँची पुगेको नेपाली क्रिकेट टोलीले थाल्यो अभ्यास (फोटो फिचर)
कराँची पुगेको नेपाली क्रिकेट टोलीले थाल्यो अभ्यास (फोटो फिचर)
कराँची पुगेको नेपाली क्रिकेट टोलीले थाल्यो अभ्यास (फोटो फिचर)
कराँची पुगेको नेपाली क्रिकेट टोलीले थाल्यो अभ्यास (फोटो फिचर)

टिप्पणी लेख्नुहोस्

Please Login to comment.