लेख विवरण

अन्तर्राष्ट्रिय टेनिस महासंघको साधारण सभाका लागि मुल मेक्सिको जाने

अन्तर्राष्ट्रिय टेनिस महासंघको साधारण सभाका लागि मुल मेक्सिको जाने

काठमाडौंँ । सेप्टेम्बर २२ देखि २४ तारिखसम्म हुने अन्तर्राष्ट्रिय टेनिस महासंघको साधारण सभा तथा निर्वाचनमा नेपालको प्रतिनिधित्व गर्दै नेपाल टेनिस संघका महासचिव मनोहरदास मुल सेप्टेम्वर ६ तारिख मेक्सिकोको क्यानकुन प्रस्थान गर्दैछन् ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.