लेख विवरण

जिल्ला खेलकुद बिकास समिति र नेसनल हस्पिटलबीच सम्झौता

जिल्ला खेलकुद बिकास समिति र नेसनल हस्पिटलबीच सम्झौता

काठमाडौंँ । काठमाडौ जिल्ला खेलकुद बिकास समिति र नेपाल नेसनल हस्पिटलबीच स्वास्थ उपचार सम्बन्धी सम्झौता भएको छ ।

काठमाडौ जिल्ला खेलकुद विकास समिति अध्यक्ष गणेश लाल कक्षपति र नेपाल नेसनल हस्पिटलका निर्देशक डा. प्रकाश पौडेलले एक कार्यक्रमबीच सम्झौता पत्रमा हस्ताक्षर गरे ।

समितिका पधादिकारी, खेलाडी, कर्मचारी र उनीहरुको परिवारका सदस्यको विभिन्न उपचार मा २५ प्रतिशतसम्म छुट दिने सम्झौता भएको अध्यक्ष कक्षपतिले जनाएका छन् ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.