लेख विवरण

गोल्डेनगेट र जेभियर फाइनलमा

गोल्डेनगेट र जेभियर फाइनलमा

काठमाडौंँ । गोल्डेनगेट र जेभियर नेबा प्लस टु थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको गर्ल्समा शनिबार फाइनलमा प्रवेश गरेका छन् ।

नेपाल बास्केटबल संघद्वारा आयोजित प्रतियोगिताको सेमिफाइनलमा गोल्डेनगेटले साइपाल एकेडेमीलाई १०–८ तथा जेभियरले एसलाई १०–२ ले पराजित गरे । ब्वाइजमा ग्रिनफिल्डले गोल्डेनगेटलाई २१–१० तथा मनास्लुले नामीलाई १४–१३ ले हराए । फाइनल आइतबार हुनेछ ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.