लेख विवरण

मुकेश र राममायालाई उपाधि

मुकेश र राममायालाई उपाधि

काठमाडौं । निक्षेप तथा कर्जा सुरक्षण कोषले आयोजना गरेको वाकाथन तथा ५ किलोमिटर दौडको उपाधि मुकेश पाल र राममाया बुढाले जितेका छन् । संस्थाको ५० औं बार्षिकोत्सवको अवसरमा आयोजित प्रतियोगितामा पुरुषतर्फ पाल र महिलातर्फ बुढाले स्वर्ण पदक हात पारे ।

पालले निर्धारित दुरी १७ मिनेट ५० सेकेन्डमा पार गरे । पुरुषतर्फ सञ्जय श्रेष्ठ १८ मिनेट १३ सेकेन्ड सहित दोस्रो र श्रीकास राई १८ मिनेट ३५ सेकेन्ड सहित तेस्रो भए ।

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.