लेख विवरण

एसियाली खेलकुद : उसुमा सुस्मिता ११ मध्ये आठौं स्थानमा

एसियाली खेलकुद : उसुमा सुस्मिता ११ मध्ये आठौं स्थानमा

काठमाडौंँ । एसियाली खेलकुद अन्तर्गत एक्सएसजी स्पोर्ट्स सेन्टरमा भएको उसुको थाउलोअन्तर्गत महिला छाङछ्वानमा नेपालकी सुस्मिता तामाङ ११ खेलाडीमध्ये आठौं स्थानमा रहिन् । उनले ९.४१० अंक जोडिन् ।

थाउलोकै पुरुष ताजिक्वानमा नेपालका पासाङ शेर्पा १८ खेलाडीमा अन्तिममा रहे । उनले ९.०१३ अंक स्कोर गरे । अर्को स्पर्धा ताइजिजियानमा प्रतिस्पर्धा गरेका पासाङ १८ खेलाडीमध्ये १७ औं स्थानमा रहे । उनले ८.९७३ अंक ल्याए ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.