लेख विवरण

एसियाली खेलकुद : बक्सिङमा नेपालका बुद्ध ग्याम्जो लामा पराजित

एसियाली खेलकुद : बक्सिङमा नेपालका बुद्ध ग्याम्जो लामा पराजित

काठमाडौंँ । हाङझाव एसियाड अन्तर्गत पुरुष बक्सिङमा नेपालका बुद्ध ग्याम्जो लामा पराजित भएका छन् ।

पुरुष ५७ केजीको अन्तिम ३२ को खेलमा बुद्ध भियतनामा भान डुयोङ एनगुएनसँग अंकका आधारमा ४–० ले पराजित भए ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.