एसियाली खेलकुद : लनटेनिसमा प्रणव र सुनिराको जोडी पराजित
काठमाडौंँ । हाङझाव एसियाडअन्तर्गत लनटेनिसको मिक्स डबल्समा नेपालका प्रणव खनाल र सुनिरा थापाको जोडी मंगलबार पराजित भएका छन् ।
हाङझाव ओलम्पिक स्पोर्ट्स सेन्टरमा भएको दोश्रो चरणको खेलमा फिलिपिन्सका अलेक्स इला र क्यासे अल्कन्ताराको जोडीले प्रणव र सुनिराको जोडीलाई ६–० र ६–० को सोझो सेटमा पराजित गरे ।

टिप्पणी लेख्नुहोस्