स्क्वासको पुरुष टिम इभेन्टमा नेपाल कतार र सिंगापुरसंग पराजित
काठमाडौंँ । हाङझाव एसियाडअन्तर्गत स्क्वासको पुरुष टिम इभेन्टको समूह ‘ए’ मा कतारले नेपाललाई ३–० तथा सिंगापुरले नेपाललाई ३–० को सोझो सोझो सेटमा पराजित गरेको छ ।
महिला टिम इभेन्टको समूह ‘बी’ मा नेपाल भारत र पाकिस्तानसंग हा¥यो । नेपाल दुवै राष्ट्रसंग समान ३–० को नतिजामा पछि प¥यो ।

टिप्पणी लेख्नुहोस्