लेख विवरण

एसियाली खेलकुद : फेन्सिङमा पुरुष र महिला टिम पराजित

एसियाली खेलकुद : फेन्सिङमा पुरुष र महिला टिम पराजित

काठमाडौंँ । एसियाडअन्तर्गत बिहीबार फेन्सिङमा नेपालको पुरुष र महिला टिम दुवै पराजित भएको छ ।

पुरुष साब्रे टिम कजाखस्तानसँग ४५–१५ ले पराजित भयो । यस्तै महिला फोइल टिम क्वाटरफाइनलमा जापानसँग ४५–१० ले पराजित हुँदै बाहिरियो ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.