लेख विवरण

एसियाली खेलकुद : बक्सिङमा नेपालकी सरस्वती राना पराजित

एसियाली खेलकुद : बक्सिङमा नेपालकी सरस्वती राना पराजित

काठमाडौंँ । एसियाली खेलकुदअन्तर्गत बक्सिङको महिला ७५ केजीमुनि नेपालकी सरस्वती राना पराजित भएकी छन् ।

हाङझाव जिम्न्याजिममा भएको क्वाटरफाइनलमा भियतनामकी क्विन्ह डिम लुले सरस्वतीलाई ४–१ अंकले पराजित गरिन् । यससंगै बक्सिङमा नेपाली खेलकुदको यात्रा सकिएको छ ।

व्यक्तिगत स्पर्धामा नेपालबाट सर्वाधिक खेलाडी सहभागी भएको खेल बक्सिङ हो । बक्सिङमा १३ खेलाडीले नेपालको चुनौती प्रस्तुत गरेका थिए ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.