लेख विवरण

एसियाली खेलकुद : ट्रायथलनमा नेपाल ११ औं स्थानमा

एसियाली खेलकुद : ट्रायथलनमा नेपाल ११ औं स्थानमा

काठमाडौंँ । एसियाली खेलकुद अन्तर्गत ट्रायथलनको मिक्स रिलेमा नेपाल ११ औं भएको छ ।

१२ राष्ट्रको सहभागिता रहेको स्पर्धामा नेपालले ११ औं स्थान हासिल गरेको हो ।

नेपालबाट मौलिक महर्जन, युस्का महर्जन, बसन्त थारु र श्रेबी महर्जनले प्रतिस्पर्धा गरेका थिए ।

मंगोलियो अन्तिममा रह्यो ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.