एसियाली खेलकुद : कबड्डीमा नेपालको पदक सुनिश्चित
काठमाडौं । एसियाली खेलकुदमा नेपालले कम्तिमा एउटा पदक सुनिश्चित गरेको छ ।
चीनमा जारी एसियाली खेलकुदमा नेपाली महिला कबड्डी टिमले बंगलादेशलाई ३७–२४ अंकले पराजित गर्दै कम्तीमा कास्यँ पदक सुनिश्चित गरेको हो ।
एसियाली खेलकुदमा अहिलेसम्म कुनै पदकमा लिन नसकिरहेको बेला कबड्डी टिमले पहिलो पदक दिलाउन लागेको हो ।

टिप्पणी लेख्नुहोस्