लेख विवरण

एसियाली खेलकुद : कुस्तीमा नेपालकी सुवाङ्गी दुवे पराजित

एसियाली खेलकुद : कुस्तीमा नेपालकी सुवाङ्गी दुवे पराजित

काठमाडौंँ । एसियाली खेलकुद अन्तर्गत कुस्तीमा नेपालकी सुवाङ्गी दुवे पराजित भएकी छन् ।

लिनान् स्पोर्ट्स कल्चर एन्ड एक्जिबिसन सेन्टरमा भएको महिला ५७ केजीको पहिलो चरणको खेलमा थाइल्यान्डकी श्रृपाराले सुवाङ्गीलाई ८–० ले पराजित गरिन् ।

पहिलो राउन्डमा श्रृपाराले ८–० अंक जोडिन् भने दोश्रोमा दुवैले अंक बटुल्न सकेनन् ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.