लेख विवरण

विश्वकप आयोजना गर्न साउदीलाई नेपालको समर्थन

विश्वकप आयोजना गर्न साउदीलाई नेपालको समर्थन

काठमाडौं । नेपालले सन् २०३४ मा हुने फिफा विश्वकप आयोजना गर्न साउदी अरेबियाले गरेको प्रस्तावप्रति समर्थन जनाएको छ ।

२०३४ को विश्वकप आयोजना गर्न साउदीले गरेको प्रस्तावप्रति अखिल नेपाल फुटबल संघ (एन्फा)ले समर्थन जनाएको हो । 

एन्फाले विज्ञप्ति जारी गरेर साउदीको उक्त प्रस्तावप्रति पूर्ण समर्थनको प्रतिबद्धता व्यक्त गरेको हो ।  

विश्वकप आयोजना गर्न साउदीलाई नेपालको समर्थन

टिप्पणी लेख्नुहोस्

Please Login to comment.