लेख विवरण

एसियाली रग्बी सेभेन्समा नेपालको मिश्रित प्रदर्शन

एसियाली रग्बी सेभेन्समा नेपालको मिश्रित प्रदर्शन

काठमाडौंँ । एसियाली रग्बी सेभेन्स प्रतियोगिताको पहिलो दिन शुक्रबार नेपालले मिश्रित प्रदर्शन गरेको छ । पहिलो दिन २ खेलेको नेपालले एकमा जित आत्मासात् ग¥यो भने अर्कोमा हार व्यहोर्यो ।

कतारको दोहामा भइरहेको प्रतियोगितामा पाकिस्तानले नेपाललाई ३४–५ ले पराजित ग¥यो । अर्को खेलमा भने नेपालले साउदी अरबियालाई १७–१२ ले हरायो । नेपालले शनिबार ३ खेल खेल्ने नेपाल रग्बी संघले जनाएको छ ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.