लेख विवरण

मैत्रीपूर्ण खेलमा टर्कीद्धारा जर्मनी पराजित

मैत्रीपूर्ण खेलमा टर्कीद्धारा जर्मनी पराजित

काठमाडौँ । मैत्रीपूर्ण खेलमा टर्कीले जर्मनीलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा टर्कीले जर्मनीलाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।

टर्कीको जितमा फेर्डी काडियोग्लु, केनान यिलडिज र युसुफ सारले एक एक गोल गरेका थिए । त्यसैगरी जर्मनीका लागि काइ हाभेर्ट र निकलस फुलक्रुगले एक एक गोल गरेका थिए ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.