नेपाल सुपर लिगमा झापा फुटबल क्लब र स्पोर्टिङ इलाम भिडदैँ
काठमाडौं । नेपाल सुपर लिगमा आज दुई क्लब भिडदैछन् ।
आजको खेलमा झापा फुटबल क्लब र स्पोर्टिङ इलाम फुटबल क्लबका बिचमा प्रतिस्पर्धा हुदैँछ ।
दशरथ रंगशाला, त्रिपुरेश्वरमामा आयोजना हुने उक्त खेल साँझ ५ः३० बजेबाट सुरु हुनेछ ।

टिप्पणी लेख्नुहोस्