लेख विवरण

नेपाल सुपर लिगमा काठमाडौं  राइजर्स र चितवन फुटवल क्लब भिडदैँ

नेपाल सुपर लिगमा काठमाडौं राइजर्स र चितवन फुटवल क्लब भिडदैँ

काठमाडौं । नेपाल सुपर लिगमा आज दुई क्लब भिडदैछन् । 

आजको खेलमा काठमाडौं राइजर्स र चितवन फुटवल क्लब बिचमा प्रतिस्पर्धा हुदैँछ । 

दशरथ रंगशाला, त्रिपुरेश्वरमामा आयोजना हुने उक्त खेल साँझ ५ः३० बजेबाट सुरु हुनेछ ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.