लेख विवरण

रात्रिकालिन टेबल टेनिस : ममतालाई स्वर्ण

रात्रिकालिन टेबल टेनिस : ममतालाई स्वर्ण

काठमाडौंँ । पाँचौं ललितपुर महानगरपालिका मेयर कप अन्तरवडा रात्रिकालिन टेबल टेनिस प्रतियोगिताको भेट्रान ४० वर्षमाथि महिला सिंगल्समा बुधबार ममताले स्वर्ण जितेकी छन् ।

वडा ५ की ममताले फाइनलमा वडा ११ की सर्मिला शाक्यलाई ११–५, १०–१२, १०–१२, ११–६, ११–८ र ११–३ को सेटमा पराजित गरिन् ।

वडा १६ की राधा डंगाल र वडा ९ की विजेता व्यञ्जनकार संयुक्त रुपमा तेश्रो भए ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.