लेख विवरण

शार्दुल ठाकुर चेन्नई सुपर किंग्सबाट खेल्ने, लिलामीमा धोनीको टोलीले उनलाई किन्यो

शार्दुल ठाकुर चेन्नई सुपर किंग्सबाट खेल्ने, लिलामीमा धोनीको टोलीले उनलाई किन्यो

काठमाडौंँ । शार्दुल ठाकुरले आईपीएल २०२४ को सिजन चेन्नई सुपर किंग्सबाट खेल्ने भएका छन् । आईपीएलको लिलामीमा चेन्नई सुपर किंग्सले शार्दुल ठाकुरलाई ४ करोड भारुमा किनेको छ । शार्दुल ठाकुरको आधार मूल्य २ करोड थियो ।

यस खेलाडीका लागि सनराइजर्स हैदरावाद र चेन्नई सुपर किंग्सले बोली लगाए पनि चेन्नई सुपर किंग्सले उनलाई ४ करोड भारु खर्चेर अनुबन्ध गरेको हो ।

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.