लेख विवरण

प्याट कमिन्स बने आईपीएल इतिहासकै सबैभन्दा महँगो खेलाडी, सनराइजर्स हैदरावादले २० करोड बढीमा किन्यो

प्याट कमिन्स बने आईपीएल इतिहासकै सबैभन्दा महँगो खेलाडी, सनराइजर्स हैदरावादले २० करोड बढीमा किन्यो

काठमाडौंँ । आईपीएलको लिलामीमा इतिहास रचिएको छ। यसअघि भएका सबै लिलामीको रेकर्ड तोडिएको छ ।

आईपीएलको सबैभन्दा ठूलो बोली अस्ट्रेलियाका प्याट कमिन्सका लागि लगाइएको छ ।

सनराइजर्स हैदरावादले कमिन्सलाई २० करोड ५० लाख भारुमा आफ्नो टोलीको सदस्य बनाएको छ ।

कमिन्सले यसअघि आइपिएल इतिहासकै सबैभन्दा महँगा खेलाडी बनेका साम करनको कीर्तिमान तोडेका छन् ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.