लेख विवरण

सातौँ कञ्चन पुरुष भलिबल प्रतियोगिता सुरु

सातौँ कञ्चन पुरुष भलिबल प्रतियोगिता सुरु

काठमाडौंँ । भरतपुरमा कञ्चन पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । कञ्चन समाज विकास परिषद्ले माघेसङ्क्रान्ति २०८० का अवसरमा भरतपुर–२१ पर्वतीपुरमा गरेको सो प्रतियोगिताको चितवन–३ का सांसद तथा पूर्वमन्त्री विक्रम पाण्डेले उद्घाटन गरे ।

आजदेखि सुरु भएको प्रतियोगितामा १६ टिम सहभागी छन् । प्रतियोगिताको फाइनल माघ १ गते हुने भएको छ ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.