लेख विवरण

टेबलटेनिस पूर्व अध्यक्ष श्रेष्ठको निधन

टेबलटेनिस पूर्व अध्यक्ष श्रेष्ठको निधन

काठमाडौंँ । अखिल नेपाल टेबलटेनिस संघका पूर्व अध्यक्ष प्रभुराम श्रेष्ठको सोमबार निधन भएको छ ।

उनको धरानमा उपचारका क्रममा निधन भएको टेबलटेनिस संघका सदस्य धर्ममान वज्राचार्यले जनाएका छन् ।

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य समेत रहेका श्रेष्ठको ८० वर्षको उमेरमा निधन भएको सदस्य वज्राचार्यले जनाएका छन् ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.