आईकेएफ कराते सेमिनार हुने
काठमाडौंँ । इन्टरनेसनल फेडरेसन अफ कराते संघ नेपालको आयोजनामा प्रथम आईकेएफ कराते सेमिनार फागुन १ गतेदेखि हुने भएको छ ।
सेमिनारमा ५० खेलाडीको सहभागिता रहने मख्य प्रशिक्षक गणेशलाल कक्षपतिले जनाएका छन् । तीनदिने सेमिनार काठमाडौंमा हुनेछ । सेमिनारका लागि आइकेएफका अध्यक्ष डेविड पिक्थल नेपाल आउने मुख्य प्रशिक्षक कक्षपतिले जनाएका छन् ।

टिप्पणी लेख्नुहोस्