एकदिवसीय सिरिज : क्यानडाविरुद्ध कप्तान रोहितले बनाए अर्धसतक
काठमाडौंँ । नेपाल र क्यानडाबीच जारी एकदिवसीय सिरिजको दोस्रो खेलमा राष्ट्रिय टोलीका कप्तान रोहित पौडेलले अर्धसतक प्रहार गरेका छन् । टियु अन्तराष्ट्रिय क्रिकेट मैदान किर्तिपुरमा जारी खेलमा नेपालका लागि तेस्रो नम्बरमा आएका पौडेलले अर्धसतक बनाएका हुन ।

टिप्पणी लेख्नुहोस्