लेख विवरण

नेपालका लागि पहिलो टी-२० सतक बनाउने महिला खेलाडी बनिन रुबिना

नेपालका लागि पहिलो टी-२० सतक बनाउने महिला खेलाडी बनिन रुबिना

काठमाडौँ । नेपाली महिला क्रिकेट टिमकी पूर्व कप्तान रुबिना क्षेत्रीले शतक प्रहार हरेकी छन् ।

मलेसीयामा जारी एसीसी महिला प्रिमियर कप खेलिरहेको नेपालका लागि माल्दिभ्सविरुद्धको खेलमा रुबिनाले शतक प्रहार गरेकी हुन् ।

रुबिनाले ५४ बलमा शतक पुरा गरेकी हुन् । रुबिनाले आफ्नो शतक पुरा गर्नेक्रममा १० चौका र ३ छक्का प्रहार गरेकी थिइन् ।

यो उनको पहिलो टी-२० शतक हो । साथै नेपाली महिला खेलाडीले टी- २० मा बनाएको पहिलो शतक पनि हो ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.