लेख विवरण

आठौं अर्किड कप फुटबल : अर्किड विजयी

आठौं अर्किड कप फुटबल : अर्किड विजयी

काठमाडौंँ । आयोजक अर्किडले आठौं अर्किड कप अन्तरविद्यालय जुनियर छात्र फुटबल प्रतियोगितामा शनिबार जित हात पारेको छ ।

अर्किडले मोनास्टिकलाई ४–१ गोलले पराजित ग¥यो । अन्य खेलमा गोल्डेन बडले विद्या विकासलाई २–१, बाल गीताञ्जलीले ग्लोबललाई २–१ तथा त्रिज्योतिले हाइली क्रिएटिभलाई १–० गोलले हराए ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.