लेख विवरण

प्रथम किङडम हिमालयन बास्केटबलमा फेरिल्यान्डको जित

प्रथम किङडम हिमालयन बास्केटबलमा फेरिल्यान्डको जित

काठमाडौंँ । फेरिल्यान्डले प्रथम किङडम हिमालयन अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गर्ल्समा शनिबार जित हात पारेको छ ।

टोखास्थित प्रयारनगरमा आयोजकको कोर्टमा भएको प्रतिस्पर्धामा फेरिल्यान्डले १३–११ ले पराजित ग¥यो । फेरिल्यान्डको जितमा आलिथ्य तामाङले ५ अंक योगदान गरिन् ।

जुनियर ब्वाइजमा हिमरश्मि, ह्वाइट माउन्टेन, स्काइलार्क, पिपुल्स एकेडेमी, सेब, आयोजक किङडम हिमालयन, भ्याली पब्लिक र ग्रिनल्यान्ड क्वाटरफाइनलमा पुगे ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.