लेख विवरण

अन्तर स्थानिय तह पुरुष बास्केटबल : भक्तपुर क्वाटरफाइनलमा

अन्तर स्थानिय तह पुरुष बास्केटबल : भक्तपुर क्वाटरफाइनलमा

काठमाडौंँ । भक्तपुर नगरपालिका दोश्रो कीर्तिपुर नगरपालिका यु–१८ राष्ट्रव्यापी अन्तर स्थानिय तह पुरुष बास्केटबल प्रतियोगितामा बुधबार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

कीर्तिपुर नगरपालिकाको आयोजनामा कीर्तिपुर कभर्डहलमा भइरहेको प्रतियोगितामा भक्तपुरले तार्केश्वर नगरपालिकालाई ८८–७५ ले पराजित ग¥यो ।

प्रतियोगिताको क्वाटरफाइनलमा समीकरण पूरा भएको छ । क्वाटफाइनल ललितपुर र कीर्तिपुर, नागार्जुन र काभ्रे, अन्नपूर्ण र बुटवल तथा भक्तपुर र म्याग्दीबीच हुनेछ ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.