लेख विवरण

एसकेबीसी तेक्वान्दोको ग्रेडिङ सम्पन्न

एसकेबीसी तेक्वान्दोको ग्रेडिङ सम्पन्न

काठमाडौंँ । एसकेबीसी तेक्वान्दो डोजाङका खेलाडीको ग्रेडिङ सम्पन्न भएको छ ।

ग्रेडिङमा सिनियर र जुनियर गरी ६० खेलाडीको सहभागिता रहेको डोजाङका प्रमुख प्रशिक्षक रन्जित डगौराले जनाएका छन् ।

सिनियरतर्फ आभास डिओ, वृजेश रायमाझी, हर्षदा थारु, स्मृति थारु, असिम घिमिरे, क्षितिज घले र राज पनेरु पहिलो डान ब्ल्याकवेल्टमा पदोन्नती भएको डगौराले जानकारी गराए ।

एकदिने ग्रेडिङ टोखा नगरपालिकास्थित वडा ५ को श्री समाज भवनमा भएको थियो ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.